एनआरएन फ्रान्सले पठायो लाप्राक बस्ती निर्माण गर्न १२ हजार युरो

फ्रान्स । एनआरएन फ्रान्सले लाप्राक बस्ती निर्माणलाइ १२ हजार युरो पठाएको छ। गैरआवासीय नेपाली संघ राष्ट्रिय समन्वय परिषद (एनआरएनए एनसीसी) फ्रान्सले गोरखाको लाप्राक बस्ती निर्माण सम्पन्न गर्न १२ हजार युरो आर्थिक सहयोग पठाएको छ। एनआरएनए एनसीसी फ्रान्सका पवक्ता प्रकाश सापकोटाद्धारा जारी गरिएको बिज्ञप्तिमा संघको निर्णयबाट १२ हजार युरो पठाएको कुरा उल्लेख गरिएको छ। संघको एनसीसी … Continue reading एनआरएन फ्रान्सले पठायो लाप्राक बस्ती निर्माण गर्न १२ हजार युरो